Live on
Your Voice, Your Power
काठमाडौँ– ओमानमा जारी क्रिकेट विश्वकप लिग–२ मा सोमबार नेपाल र अमेरिकाबीच खेल भइरहेको छ । ओमानको अल अमिरात मैदानमा जारी खेलमा पहिला बलिङ गरेको नेपालले दोस्रो सफलता प्राप्त गरेको छ । दोस्रो सफलताका लागि नेपाली लेग स्पिनर सन्दीप लामिछानेले विकेट लिएका हुन् । उनले एलविडब्ल्यूमा एस जे मोडानीलाई आउट गरे । नेपालका विक्रम सोबले पहिलो…