क्रिकेट Archives | Page 250 of 270 | Khabarhub Khabarhub

विश्वकपमा आज दुई एसियाली टोलीबीच प्रतिस्पर्धा हुने

काठमाडौं– आईसीसी विश्वकप क्रिकेटमा आज (शुक्रबार) दुई एसियाली टोलीहरुले प्रतिस्पर्धा गर्दैछन् । इङ्ग्ल्याण्डको बिस्ट्रोल ग्राउण्डमा हुने खेलमा एसियाली टोली पाकिस्तान र श्रीलंकाले प्रतिस्पर्धा गर्दैछन् । यसअघि समान दुई–दुई खेल खेलेका पाकिस्तान र श्रीलंकाले एक खेलमा हार र एक खेलमा जीत हात पारेका छन् । दुवै टोलीले विश्वकपको आफ्नो पहिलो खेलमा हार व्यहोरेका थिए भने दोस्रो खेलमा…