क्रिकेट « Khabarhub

अफगानिस्तानका अल राउण्डर ओमार्जाइले ईपीएल खेल्ने

काठमाडौँ– अफगानिस्तान राष्ट्रिय क्रिकेट टोलीका अल राउन्डर अज्मतुल्लाह ओमार्जाइले एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन्। सोमबार ललितपुर प्याट्रीओटसले अल अलराउण्डर ओमार्जाइ क्लबमा अनुबन्ध भएको जनाएको छ । ९ असोजमा सुरु हुने प्रतियोगिताको विजेताले पाउने पुरस्कार बढाएर ५० लाख रुपैयाँ पुर्‍याएको छ । यस्तै उपविजेताले १५ लाख रुपैयाँ पाउने छ । प्रतियोगिता नजिकिँदै गर्दा सहभागी…