क्रिकेट « Khabarhub

एसीसी इस्टर्न रिजन टी – ट्वान्टी : थाइल्याण्डलाई फराकिलो अन्तरले जित्नुपर्ने दबाबमा नेपाल

काठमाडौं - एसीसी इस्टर्न रिजन टी-ट्वान्टी कप क्रिकेटमा आफ्नो तेस्रो खेलमा नेपालले आज  आयोजक थाइल्याण्डसँग खेल्दैछ । बैंककमा हुने नेपाल र थाइल्याण्डबीचको खेल नेपाली समय अनुसार अहिले बिहान ८:१५ बजे सुरु हुनेछ । टेर्डथाई क्रिकेट मैदानमा मैदान उत्रँदा दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् । तर, प्रतियोगिताबाट बाहिरिसकेको थाइल्याण्डलाई भन्दा नेपाललाई यस खेल निकै महत्वपूर्ण…