क्रिकेट « Khabarhub

नेपाल जिम्बावेसँग ५ विकेटले पराजित

काठमाडौं– सिंगापुरमा शुक्रबारबाट शुरु भएको त्रिकोणात्मक टी–२० क्रिकेट सिरीजको पहिलो खेलमा नेपाल पराजित भएको छ । जिम्बावेविरुद्धको खेलमा नेपाल पाँच विकेटले पराजित भएको हो । इन्डियन एसोसियसन क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारीत २० ओभरमा ६ विकेट गुमाएर एक सय ३२ रन बनाएको थियो । नेपालले टिमको स्कोर पाँच रन हुँदा पहिलो विकेट…