Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली क्रिकेटको अभिभावक संस्था नेपाल क्रिकेट संघ (क्यान) प्रतिबन्धमै रहँदा नेपालले अघिल्लो वर्ष एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता पायो । एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएसँगै नेपाली क्रिकेटका जानकारहरुले भन्न थालेका थिए, अब नेपाललाई एकदिवसीय मान्यता स्थायी रुपमा दिलाउन र यो भन्दा माथिल्लो स्तरको सफलता हात पार्न नयाँ तरिकाले टोलीलाई चलाउन सक्ने प्रशिक्षक पनि चाहिन्छ । यस्तै,…