क्रिकेट « Khabarhub

क्रिकेटको अभ्यासका लागि अझै २–३ दिन अझै लाग्छ – महेन्द्र राई

काठमाडौं – काठमाडौं र पोखरामा दक्षिण एसियाली खेलकुदको महासंग्राम साग आयोजना हुँदैछ । नेपालले आयोजना गर्ने १३ औं संस्करणको सागमा २७ खेल समावेश गराइएको छ । २७ मध्ये २६ खेल अहिले सागको अभ्यासमा व्यस्त छन् । तर, नेपाली पुरुष क्रिकेट टोलीको अभ्यास शुरु गर्न भने राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई हम्मेहम्मे भइरहेको छ । साउन…