क्रिकेट « Khabarhub

जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा चन्द्रपाल नियुक्त

काठमाडौं - जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनका लागि मुख्य प्रशिक्षकमा वेस्ट इन्डिजका पूर्व क्रिकेटर शिवनाराइन चन्द्रपाललाई नियुक्त गरेको छ। जनकपुरले सोमबार चन्द्रपाललाई स्वागत गरेको हो। अन्तर्राष्ट्रिय क्रिकेटमा महत्त्वपूर्ण रेकर्ड बनाएका चन्द्रपाल व्याटर हुन्। उनले अन्तर्राष्ट्रिय क्रिकेटमा १० सर्वाधिक रन बनाउने खेलाडीको रेकर्ड बनाएका छन्। उनले अन्तर्राष्ट्रिय क्रिकेटमा २० हजार रन पूरा गरेका…