क्रिकेट Archives | Page 43 of 290 | Khabarhub Khabarhub

बुमराहले च्याम्पियन्स ट्रफी खेल्ने

नयाँ दिल्ली - चोटले सताइएको भारतले आसन्न च्याम्पियन्स ट्रफीमा स्टार खेलाडी जसप्रित बुमराहलाई समावेश गर्ने सम्भावना प्रबल भएको छ। श्रोतका अनुसार भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले शनिबार टोलीको घोषणा गर्नेछ। भारतले च्याम्यिन्स ट्रफीमा २० फेब्रुअरीका दिन पहिलो खेल बङ्गलादेशसँग खेल्ने छ। २३ फेब्रुअरीमा पाकिस्तान तथा २ मार्चमा न्युजिल्यान्डसँग खेल्नेछ। ४ र ५ मार्चमा सेमिफाइनल हुनेछ। ९…