Live on
Your Voice, Your Power
काठमाडौं - नेपालले अमेरिकाविरुद्धको टी-२० आई सिरिजअन्तर्गत अहिले दोस्रो खेल खेल्दै छ। नेपालले एक खेल अघि नै सिरिज जित्ने लक्ष्यका साथ टस जितेर सुरुमा ब्याटिङ गर्ने निर्णय गरेको छ। तीन खेलको टी-२० आई सिरिजमा नेपालले पहिलो खेलमा शुक्रबार अमेरिकालाई १७ रनले पराजित गरेको थियो।अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी स्टेडियममा दोस्रो खेल जारी छ । यसअघि अमेरिकाले…