Live on
Your Voice, Your Power
काठमाडौं - इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार राति भएको खेलमा मुम्बई इन्डियन्सविरुद्ध गुजरात टाइटन्सले ३६ रनको जित निकालेको छ। यो मुम्बईको लगातार दोस्रो हार हो भने गुजरातको पहिलो जित हो। पहिलो खेलमा गुजराजत पञ्जाब किंग्ससँग ११ रनले पराजित भएको थियो। पहिलो खेलमा मुम्बई भने चेन्नईसँग चार विकेटले हारेको थियो। टस जितेर मुम्बईले फिल्ड रोजेपछि…