क्रिकेट « Khabarhub

नेपाल युगाण्डासँग पनि पराजित, सकियो फाइनलको सम्भावना

काठमाडौं – नेपालले जारी चार देशीय सिरिजमा चौथो हार बेहोरेको छ । विहिबार नेपाल युगाण्डासँग ४० रनले पराजित भएसँगै सिरिजमा चौथो हार बेहोरेको हो । युगाण्डाले दिएको ९२ रनको लक्ष्य पछाएको नेपालले १७।१ ओभरमा अल आउट हुदै ५१ रन मात्र बनाएको थियो । नेपालका लागि कबिता जोशीले १२ र इन्दु बर्माले ११ रन बनाएका थिए…