क्रिकेट « Khabarhub

रोहितको ब्याट चल्दा मुम्बईको लगातार चौथो जित : पुग्यो तालिकाको तेस्रो स्थानमा

काठमाडौं - लगातार चौथो जित हात पारेको मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को अङ्क तालिकामा तेस्रो स्थानमा उक्लिएको छ। मुम्बईले बुधबार भएको खेलमा सन राइजर्स हैदरावादालाई सात विकेटले हरायो। हैदरावादले दिएको १४४ रनको लक्ष्य मुम्बईले २६ बल बाँकी रहँदा तीन विकेटको क्षतिमा १४६ रन जोड्दै पूरा गरेको हो। मुम्बईको जितमा रोहित शर्माले ७० रन जोडे।…