Live on
Your Voice, Your Power
काठमाडौं– भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले च्याम्पियन्स ट्रफीका लागि भारतीय टोलीको घोषणा गरेको छ । बीसीसीआईले शनिवार च्याम्पियन्स ट्रफीका लागि रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा रोहित शर्मा (कप्तान), शुभमन गिल, यशस्वी जायसवाल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल, ऋषभ पन्त, रवीन्द्र जडेजा, हार्दिक पान्ड्या, अक्षर पटेल, वाशिंगटन सुन्दर, कुलदीप…