क्रिकेट Archives | Page 77 of 272 | Khabarhub Khabarhub

आयरल्याण्डले पहिलो पटक जित्यो टेस्ट

काठमाडौं- आयरल्याण्डले पहिलो पटक टेस्ट जितेको छ । यूएईको अबुधाबीमा रहेको टोलरेन्स ओभलमा शुक्रबार सम्पन्न खेलमा आयरल्याण्डले अफगानिस्तानलाई ६ विकेटले पराजित गर्‍यो । यससँगै आयरल्याण्डले इतिहासमै पहिलो पटक टेस्टमा जित दर्ता गराएको हो । खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले पहिलो इनिङमा १ सय ५५ रन बनाएको थियो । आयरल्याण्डले भने पहिलो इनिङमा २…