Live on
Your Voice, Your Power
काठमाडौं - दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकपको सुपर सिक्समा भारतविरुद्ध नेपालले पहिला बलिङ गर्ने भएको छ । टस जितेर भारतले पहिला ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्न लागेको हो । नेपाल आजको खेलमा बिना दबाब भारतसँग प्रतिस्पर्धामा उत्रनेछ । किनभने नेपाललाई आजको हारले कुनै क्षती हुने छैन् । भारतविरुद्ध उत्कृष्ट प्रदर्शनले टिमको मनोबल बढ्नेछ । समूह…