क्रिकेट Archives | Page 88 of 278 | Khabarhub Khabarhub

प्रत्यक्ष प्रसारणमै भारतीय कप्तान रोहित शर्माले मुख छाडेर गाली गरेको अडियो सुनिएपछि…

काठमाडौं- भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले खेलका क्रममा मुख छाडेर अश्लील गाली गरेको भिडियो सार्वजनिक भएको छ । इङ्गल्याण्डविरुद्ध जारी टेस्ट क्रिकेटका क्रममा कप्तान शर्माले आफ्ना टिमका खेलाडीलाई लक्षित गरी गाली गरेको अडियो खेलको प्रत्यक्ष प्रसारणका क्रममा सुनिएको हो । विकेटमा राखिएको स्टम्प माइकबाट सुनिएको अडियोमा उनले खेलाडीलाई आमा र बहिनीको गाली गर्दै अश्लील…