Live on
Your Voice, Your Power
काठमाडौं - आइसीसी यू–१९ विश्वकप क्रिकेटको आफ्नो दोस्रो खेल पाकिस्तानसँग खेलेको नेपालले चौथो विकेट गुमाएको छ । दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका कप्तान देव खनाल २३ रनमा र उत्तम मगर ४ रनमा आउट भएका हुन । देवले ओपनिङ ब्याटर विपिन रावलसँग तेस्रो विकेटका लागि ३७ रनको साझेदारी गरे । यसअघि…