फुटबल Archives | Page 106 of 340 | Khabarhub Khabarhub

फिफा विश्वकप खेल्ने दक्षिण कोरियाको टोली घोषणा

काठमाडौं । दक्षिण कोरियाले फिफा विश्वकप फुटबल खेल्ने टोलीको घोषणा गरेको छ। शनिबार विश्वकपका लागि दक्षिण कोरियाले २६ सदस्सीय टोलीको घोषणा गरेको हो । दक्षिण कोरियाले घोषणा गरेको टोली चोट ग्रस्त सन ह्युङ मिन अटाएका छन् । नोभेम्बर २० बाट सुरु हुने विश्वकपमा दक्षिण कोरिया समूह एच मा रहेको छ । यस समूहमा पोर्चुगल, उरुग्वे…