फुटबल « Khabarhub

प्रिमियम लिगको उपाधीमा सिटीको ह्याट्रिक

काठमाडौँ - जारी सिजनको प्रिमियर लिग उपाधि म्यानचेस्टर सिटीले जितेको छ। शनिबार राती भएको खेलमा उपाधि दाबेदार आर्सनल नटिङ्घम फरेस्टसँग १–० ले पराजित भए पछि तीन खेलअगावै सिटी च्याम्पियन बन्न पुगेको हो। आर्सनलको पराजयले सिटीलाई लिगको उपाधिका ह्याट्रिक गर्ने अवसर जुटेको हो। लिग उपाधिमा ह्याट्रिक गर्ने सिटी म्यानचेस्टर युनाइटेडपछि दोस्रो क्लब बनेको छ। युनाइटेडले १९९८–२००१ र…