फुटबल « Khabarhub

सहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी र मछिन्द्रको बराबरी

काठमाडौँ– राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लब र मछिन्द्र फुटबल क्लबले बराबरी खेलेका छन् ।  शनिबार ललितपुरस्थित च्यासल मैदानमा आर्मी र मछिन्द्रले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलको १७ औं मिनेटमा दिनेश हेन्जनले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ६० औं मिनेटमा आर्मीका…