फुटबल « Khabarhub

इन्टर मिलान १३ वर्ष पछि युईएफएको फाइनलमा

काठमाडौँ - इन्टर मिलान १३ वर्षपछि युईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । एसी मिलानलाई सेमिफाइनलको दोस्रो लेगमा १-० ले पराजित गरेपछि इन्टर समग्रमा ३–० को नतिजा निकाल्न सफल भएको हो । पहिलो लेगमा इन्टर २–० ले विजयी भएको थियो। सानसिरोमा मंगलबार राति भएको खेलको पहिलो हाफ भने गोलरहित बराबरीमा टुंगिन पुग्यो । निकै…