Live on
Your Voice, Your Power
काठमाडौँ - स्कटल्यान्डसँग ३–० ले पराजित हुँदा युक्रेनले युइएफए नेसन्स लिगमा पहिलो हार बेहोरेको छ। बुधबार राति भएको खेलमा घरेलु टोलीको जितमा लेन्डन डेकेसले दुई गोल गरे। जोन म्याक्जिनले एक गोल थपे। खेलको ७०औं मिनेटमा जोन स्कटल्यान्डलाई १–० को अग्रता दिलाए। ८०औं मिनेटमा डेकेसले दोब्बर अग्रता बनाए। ८७औं मिनेटमा डेकेसले तेस्रो गोल गरे। हारसंगै समूह…