Live on
Your Voice, Your Power
एजेन्सी - क्रिष्टियानो रोनाल्डो पेनाल्टीमा चुक्दा म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको चौथो चरणबाटै बाहिरिएको छ। खेलको २० औ मिनेटमा रोनाल्डोले पाएको पेनाल्टी मिस गर्दा खेल १-१ को बराबरीमा रोकिएपछि टाइब्रेकरबाट निर्णय लिइएको थियो। खेलको २५ औँ मिनेटमा सान्चोले गोल गरेर म्यानचेस्टर युनाइटेडलाई सुरुवाती अग्रता दिलाए। पहिलो हाफमा अगाडि रहेको म्यानचेसटर युनाइटेविरुद्ध ६४ औँ मिनेटमा क्रूक्सले…