Live on
Your Voice, Your Power
काठमाडौं - फियुनार्ड माथिको जितसहित इन्टर मिलान च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। घरेलु सानसिरो रङ्गशालामा मंगलबार राति भएको दोस्रो चरणको दोस्रो लेगमा इन्टर मिलान २-१ ले विजयी भएको हो। सो खेलको आठौँ मिनेटमा मार्कस थुरामले लिभरपुलका लागि गोल गरेका थिए। पहिलो हाफमा नै जयाकव माडरले पेनाल्टीमा गोल गर्दै फियुनार्डलाई केही आशा जगाएका थिए।…