Live on
Your Voice, Your Power
काठमाडौं- निर्मला फाउन्डेसनद्वारा नेपालमा महिला सशक्तीकरणका लागि एम्प्युटी फुटबलको माध्यमबाट पहल गर्दै 'कुनै पनि महिला साइडलाइनमा नबसुन्' भन्ने सन्देशसहित नेपालकै पहिलो महिला एम्प्युटी फुटबल टिम गठन गर्ने अभियानअन्तर्गत मध्यपुर यूथ एसोसिएसन ग्राउन्डमा एम्प्युटी फुटबल प्रशिक्षण तथा म्याच आयोजना गरिएको छ । यस प्रकारका खेल गतिविधिले सहभागी महिलाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय, विश्वकपजस्ता प्रतियोगितामा सहभागिता जनाउने सम्भावना बढाउनुका…