फुटबल « Khabarhub

पेपेको दुई गोलमा विश्वकप इतिहासमै पहिलो पटक आइभोरी कोस्ट अन्तिम ३२ मा

काठमाडौँ - निकोलस पेपेको उत्कृष्ट दुई गोलको मद्दतले क्युरासाओलाई पराजित गर्दै आइभोरी कोस्टले आफ्नो फुटबल इतिहासमै पहिलो पटक विश्वकपको नकआउट (अन्तिम ३२) चरणमा स्थान सुरक्षित गरेको छ । यसअघिका तीनवटा विश्वकप सहभागितामा समूह चरणबाटै बाहिरिएको आइभोरी कोस्टका लागि यो उपलब्धि ऐतिहासिक बनेको छ । समूह 'ई' को निर्णायक खेलमा नकआउट चरण पुग्न आइभोरी कोस्टलाई मात्र…