Live on
Your Voice, Your Power
काठमाडौँ - साढे दुई घण्टासम्म अवरुद्ध भएको खेलमा इराकलाई ३–० ले स्तब्ध पार्दै फ्रान्स विश्वकपको अन्तिम ३२ (नकआउट चरण) मा प्रवेश गरेको छ । फ्रान्सका लागि केलियन एमबाप्पेले दुई गोल गरेका छन् । खराब मौसमका कारण दुई घण्टासम्म रोकिएर पुनः सुरु भएको खेलमा फ्रान्सले उत्कृष्ट प्रदर्शन गर्दै लगातार दोस्रो जित निकाल्दै अन्तिम ३२ मा स्थान…