Live on
Your Voice, Your Power
काठमाडौँ– सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल आज शुक्रबारदेखि सुरु हुँदैछ । लिगको उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच भिड्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उद्घाटन खेलमा दुबै टोलीले उत्कृष्ठ नजिता ल्याउने तयारी गरेका छन् । लिग अन्तर्गत भोलि शनिबारदेखि हरेक दिन दुई खेल हुनेछन्…