फुटबल « Khabarhub

ब्लू स्टारसँग पराजित भएसँगै मछिन्द्रको एएफसी कप खेल्ने सपना अधुरो

काठमाडौं- मछिन्द्र फुटबल क्लब एएफसी कप अन्तर्गत २०२२ को प्रारम्भिक छनोटबाट नै बाहिरिएको छ ।  काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा मछिन्द्र श्रीलंकाको लिग विजेता ब्लू स्टारसँग २–१ गेल अन्तरले पराजित भएसँगै छनोटबाट बाहिरिएको हो । ब्लू स्टारको जितमा कईयोम र शेनालले १–१ गोल गरे भने मछिन्द्रका लागि कप्तान सुजल श्रेष्ठले १ गोल फर्काए ।…