Live on
Your Voice, Your Power
काठमाडौँ - सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन् । लिगको नवौं चरण अन्तर्गत आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र मछिन्द्र क्लबबीच दिउँसो १ बजे प्रतिस्पर्धा हुनेछ । ८ खेलमा ६ अंक जोडेर १२ औं स्थानमा रहेको ब्रिगेड मछिन्द्रलाई स्तब्ध बनाएर अंक तालिका सुधार्न चाहन्छ । मछिन्द्र…