फुटबल « Khabarhub

प्रशिक्षक र फुटबल खेलाडी विवादको छानबिन हुने

काठमाडौँ–  अखिल नेपाल फुटबल संघ एन्फामा नयाँ विवाद उत्पन्न भएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफूहरू प्रति गरेको व्यवहारका कारण १० खेलाडीले राष्ट्रिय टिमको बन्द प्रशिक्षण छोडेका छन् । नियमित तथा अनुभवी सदस्य रोहित चन्दले खेलाडीको समस्या उनै प्रशिक्षक अब्दुल्लाहलाई राख्दा उनले टिम अभ्यासबाट निस्कन दबाब दिएपछि रोहितले होटेल छाडे । आफ्ना विषयमा बोलेका…