फुटबल « Khabarhub

रियल मड्रिडलाई पराजित गर्दै बिल्वाओ सेमिफाइनलमा

काठमाडौँ - रियल मड्रिडलाई पराजित गर्दै एथ्लेटिको बिल्वाओ स्पेनिस कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार राति भएको खेलमा बैकल्पिक खेलाडी एलेक्स बेरेनगुयरले ८९औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। यससँगै स्पेनिस ला लिगा लिडर रियल प्रतियोगिताबाट बाहिरिएको छ । यस अघि बिल्वाओले अर्को ला लिगा क्लब बार्सिलोनालाई पराजित गर्दै क्वाटरफाइनल पुगेको थियो। अब, फाइनल…