Live on
Your Voice, Your Power
काठमाडौं– शहिद स्मारक सी डिभिजन लिगमा महावीर क्लबले विजयी सुरुवात गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार बिहान भएको उद्घाटन खेलमा महावीरले स्पोर्ट्स एकेडेमी साँगालाई २–१ गोल अन्तरले पराजित गरेको हो । महावीरको जितमा सुरज थारू र रोमन तामाङले १–१ गोल गरे भने साँगाका लागि समन श्रेष्ठले १ गोल फर्काए । आज हुने दोस्रो…