Live on
Your Voice, Your Power
काठमाडौं– एफए कपको तेस्रो चरणमा लेस्टर सिटीले वाट्फोर्डलाई ४–१ गोल अन्तरले पराजित गरेको छ। घरेलु मैदानमा शनिबार राति सम्पन्न खेलमा लेस्टरका लागि युरी टिलेमान्सले सातौं मिनेटमा पेनाल्टीबाट गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि जेम्स म्याडीसन, हार्भे बर्नेस र मार्क अल्ब्राइटनले एक-एक गोल गर्दै लेस्टरलाई जिताएका हुन् । वाट्फोर्डका पेड्रोले २७ औं मिनेटमा एक…