फुटबल « Khabarhub

युनाइटेड उल्भ्ससँग स्तब्ध

काठमाडौँ - जुवाओ माउटिन्होको निर्णायक गोलमा उल्भ्सले इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई १-० ले स्तब्ध पारेको छ । ओल्ड ट्र्राफोर्डमा खेलको सुरुआतबाटै युनाइटेडमाथि उल्भ्सले दबाब बनाए पनि अग्रता लिन सकेन । ८२औँ मिनेटमा माउटिन्होले गरेको गोल उल्भ्सको लागि तीन अंक बन्यो । खेलपछि युनाइटेड १९ खेलमा ३१ अंकसहित तालिकाको सातौँ स्थानमा छ । उल्भ्स समान…