Live on
Your Voice, Your Power
काठमाडौं– एएफसी फुटसल एसियन कपको छनोटअन्तर्गतको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । किर्गिजस्तानको बिश्खेकमा मंगलबार भएको खेलमा नेपाल अफगानिस्तानसँग ८–१ गोल अन्तरले पराजित भएको हो । नेपालका लागि खेलको दोस्रो हाफमा सुमित श्रेष्ठले सान्त्वना गोल गर्न सफल भए । अफगानिस्तानसँगको खेलमा पराजित भएसँगै नेपाल छनोटमा जितविहीन भएको छ । यसअघि सोमबार भएको खेलमा…