फुटबल Archives | Page 174 of 352 | Khabarhub Khabarhub

एसी मिलानको पुनरागमन जित

काठमाडौँ- इटालियन सिरी 'ए' फुटबलमा एसी मिलानले पुनरागमन जित निकालेको छ । शनिबार राति भएको खेलमा मिलानले भेरोनालाई ३-२ गोलले हराउँदै जित निकालेको हो । मिलानको जितमा ओलिभर जेरुड, फ्रान्क केस्सीले गोल गरे । मिलानले एक गोल आत्मघाती उपहार पाएको थियो । भेरोनाका कोरे गुन्टरले आत्मघाती गोल गरेका थिए । भेरोनाका लागि अरु दुई गोल…