Live on
Your Voice, Your Power
काठमाडौँ- फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले विजयी शुरूवात गरेको छ । शनिबार रातिको नयाँ सिजनको पहिलो खेलमा ट्रोएसलाई २-१ गोलले पराजित गर्दै पीएसजीले सुखद शुरूवात गरेको हो । पीएसजीले सुरुवाती एक गोलको अग्रता उल्टाउँदै पुनरागमन जित निकालेको हो । खेलको नवौँ मिनेटमा वालिड एल हाजिमले गोल गर्दै ट्रोएसलाई सुरुवाती अग्रता दिलाए…