फुटबल Archives | Page 184 of 349 | Khabarhub Khabarhub

बार्सिलोनाको शानदार शुरूवात

काठमाडौँ- स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले शानदार शुरूवात गरेको छ । आइतबार राति रियल सोसीडाडलाई ४-२ गोलले पराजित गर्दै बार्सिलोनाले सिजनको सुखद शुरूवात गरेको हो । बार्सिलोनाको जितमा मार्टिन ब्रेथवेटले दुई गोल गरे । जेरार्ड पिके र सेर्जी रोबर्टोको नाममा एक/एक गोल रह्यो । सोसीडाडका जुलेन लोबेटे र मिकेल ओयार्जाबलले एक एक गोल फर्काए ।…