Live on
Your Voice, Your Power
काठमाडौँ- इटालियन सिरी ए फुटबलको नयाँ सिजनमा एसी मिलानले विजयी शुरूवात गरेको छ । सोमबार राति साम्पडोरियालाई १-० गोलले पराजित गर्दै मिलानले सिजनको बिजयी शुरूवात गरेको हो । मिलानलाई जित दिलाउन ब्राहिम डियाजले निर्णायक गोल गरे । जितसँगै मिलानले पहिलो खेलमा ३ अंक जोडेको छ ।