फुटबल Archives | Page 188 of 352 | Khabarhub Khabarhub

यूईएफए सुपर कपको उपाधि चेल्सीलाई

काठमाडौँ- चेल्सीले यूईएफए सुपर कपको उपाधि हात पारेको छ । आज बिहान भिल्ला रियललाई सडेनडेथमा हराउँदै चेल्सीले सिजनको पहिलो उपाधि हात पारेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । २७औँ मिनेटमा हाकिम जियाचको गोलबाट चेल्सीले अग्रता लिए पनि ७३औँ मिनेटमा जेरार्ड मोरिनोले गोल गर्दै खेल बराबरीमा ल्याए…