Live on
Your Voice, Your Power
काठमाडौँ- ८ वर्षपछिको (सन् २०३०) को विश्वकप फुटबल आयोजनाका लागि स्पेन र पोर्चुगलले संयुक्त दाबी गरेका छन् । स्पेन र पोर्चुगलबीचको मैत्रीपूर्ण खेलपछि दुबै राष्ट्रले संयुक्त रुपमा विश्वकप आयोजनाको दाबी गरेका हुन् । स्पेनका राजा फिलिप छैटौं र पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलोले संयुक्त दाबीको सम्झौता पत्रमा शुक्रबार हस्ताक्षर गरेका छन् । विभिन्न मुलुकले विश्वकप आयोजनाको…