Live on
Your Voice, Your Power
काठमाडौँ– बुटवल लुम्बिनी एफसी नेपाल सुपर लिग (एनएसएल) को प्ले अफमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा धनगढी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै बुटवल प्ले अफमा पुगेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुटवललाई जित दिलाउन सुमन लामाले निर्णायक गोल गरे । सुमनले खेलको ८० औं मिनेटमा निर्णायक गोल गरेका हुन् । ओमोलाजा करिमको…