Live on
Your Voice, Your Power
काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाइटेड विजयी भएको छ । शुक्रबार राति भएको खेलमा लिड्सले फुलहमलाई २-१ गोलले हराएको हो । लिड्सलाई जित दिलाउन प्याट्रिक बामफोर्ड र राफिन्हाले एक एक गोल गरे । फुलहमका जोआचिम एण्डरसनले एक गोल फर्काए । फुलहमको मैदानमा २९औँ मिनेटमा बामफोर्डले गोल गर्दै लिड्सलाई अग्रता दिलाएका थिए । ३८औँ मिनेटमा…