फुटबल Archives | Page 215 of 349 | Khabarhub Khabarhub

ग्यारी फिलिप्स महिला राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौँ- नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा पहिलोपटक विदेशी प्रशिक्षक नियुक्त गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियन नागरिक ग्यारी फिलिप्सलाई नियुक्त गरेको हो । महिलाको एएफसी एसियन कप छनोट र साफ च्याम्पियनसिपसम्मको लागि एन्फाले फिलिप्सलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । यस अघि फिलिप्स…