फुटबल « Khabarhub

प्रशिक्षक जिदानले दिए रियल मड्रिडबाट राजीनामा

काठमाडौँ– यो सिजन उपाधिबिहीन बनेपछि प्रशिक्षक जिनेदिन जिदानले रियल मड्रिड क्लबको जिम्मेवारी छाडेका छन्। स्पेनिस अखबार मार्कामा उल्लेख भएअनु्सार उनले तत्काल लागू हुनेगरि क्लब छाडेका हुन् । रियल मड्रिडमा आफ्नो दोस्रो कार्यकालमा जिदानले एक–एक ला लिगा र स्पेनिस सुपर कप उपाधि जिते। लगातार तीन सिजन युरोपियन च्याम्पियन्स लिग जिताएर उनी सन् २०१८ मा रियल म्याड्रिडबाट…