फुटबल Archives | Page 219 of 355 | Khabarhub Khabarhub

ह्यारी केनको दुई गोलले टोनेटहम विजयी

एजेन्सी– युरोपा लिगको अन्तिम १६ को पहिलो लेगमा इंग्लिस क्लब टोटेनहमले जीत हासिल गरेको छ । गएराति भएको खेलमा टोटेनहमले क्रोएसियन क्लब डाइनामो जाग्रेवलाई २-० गोलले पराजित गरेको हो । घरेलु मैदानमा टोटेनहमलाई जीत दिलाउन ह्यारी केनले दुई गोल गरे । उनले २५ औं र ७० औं मिनेटमा गोल गरे ।