Live on
Your Voice, Your Power
एजेन्सी- साविक विजेता आर्सनल एफए कप फुटबलबाट बाहिरिएको छ । शनिबार भएको चौंथो चरणको खेलमा साउथह्याम्पटनसँग १-० गोल अन्तरले पराजित हुँदै आर्सनल बाहिरिएको हो । साउथह्याम्पटनको मैदानमा आत्मघाती गोलको कारण आर्सनल बाहिरिएको हो । आर्सनलका ग्राबियलले खेलको २४औँ मिनेटमा आत्मघाती गोल गरेका थिए । त्यही गोल नै साउथह्याम्पटनको जितमा पर्याप्त बन्यो । बल पोजिसनमा पकड…