Live on
Your Voice, Your Power
काठमाडौँ – थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको आफ्नो पहिलो खेलमा नेपाल बराबरीमा रोकिएको छ । बिहीबार भएको खेलमा नेपाल १० खेलाडीमा सीमित किर्गिस्तानको यू-२३ टिमसँग गोलरहित बराबरीमा रोकिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाली खेलाडी किर्गिस्तानमाथि हाबी भए पनि जीत निकाल्न सकेनन् । गोल गर्ने थुप्रै अवसरलाई सदुपयोग गर्न नसक्दा नेपाल बराबरीमै रोकिएको हो…